रुपन्देही उद्योग संघ द्वारा संचालित रोजगार दाता र रोजगार गर्न इक्ष्युक व्यक्ति हरुको लागि पुल को काम गर्न स्थापित रोजगार सूचना केन्द्र बुटवल ४ रुपन्देही।
Loading Loading Loading Loading

Update

All News.

कामदार

देशको श्रम शक्तिको समुचित परिचालन शिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि राज्यका निकाय, नीजि क्षेत्र र तालिम प्रदायक निकायहरुको सहकार्य हुनु जरुरी छ । उत्पादित जनशक्तिलाई खपत गराउन, बेरोजगार समस्या समाधन गर्न र औद्योगिक उत्पादनमा टेवा पुर्याउने यो रोजगार सूचना केन्द्र को स्थापना गरिएको हो।


रोजगार दाता

रुपन्देही उद्योग संघले श्रम व्यवस्थापनका निम्ति रोजगार सूचना केन्द्रमार्फत शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्नेछ । युवा शक्तिलाई स्वदेशमै पसिना बगाउने वातावरण तयार हुनेछ भन्ने सोच का साथ् यस केन्द्रले रोजगारी श्रृजना, जनशक्ति उत्पादन र व्यवस्थापनमा समेत ठूलो टेवा पुर्याउन रोजगार सूचना केन्द्र को स्थापना गरिएको हो।

रोजगार सूचना केन्द्र संचालनको लक्ष्य,

    स्वदेशी उद्योगको विकास र प्रवद्र्धनकालागी क्रियाशिल रही राष्ट्रिय अर्थतन्त्रको विकास र समुन्नत समाज निर्माणमाअग्रसर रहने ।उद्योगीको नेतृत्वदायी संस्थाको रुपमा स्थापित भई औद्योगिक विकासको पर्यायवाची संस्थाको रुपमा प्रतिष्ठित हुने । उद्योगीको संरक्षण र सम्वद्र्धनगर्ने, अवसर र संभावनाको खोजीगरी श्रोत र साधनको समुचित परिचालन गराउंदै औद्योगिक विकासका साथै सामाजिक उत्तरदायित्व वहनगर्ने ।

रुपन्देहीको औद्योगिक यात्रा

बि.सं.२०१९ सालमा स्थापना भएको महेन्द्रसुगर मिल र बुटवलमा स्थापना भएको बुटवल घ्यू कारखानाबाट सुरु भएको रुपन्देही जिल्लाको औद्योगिक यात्रा समय क्रमससँगै विस्तार हुदै जाँदा पुरै जिल्ला औद्योगिक प्रतिष्ठान हरुले भरिपूर्ण भएको छ । वि.सं. २०२० सालमा बुटवल टेक्नीकल इन्ष्टिच्यूटको स्थापना र २०३२ सालमा बुटवल औद्योगिक क्षेत्र को  निर्माण पछी रुपन्देहीमा उद्योगहरुको तिव्र विकास शुरु भएको पाइन्छ ।  नेपालकै दोस्रो ठूलो औद्योगिक जिल्लामा करिब १४ हजार भन्....Read More.

रोजगार सूचना केन्द्र संचालनको उद्देश्य:

  • उद्योगहरुको व्यवस्थापन सम्बन्धीसिपको विकास र विस्तार । 
    तालिमगोष
Read More....