रोजगार सूचना केन्द्र संचालनको उद्देश्य:

उद्योगहरुको व्यवस्थापन सम्बन्धीसिपको विकास र विस्तार । 
तालिमगोष्ठी, कार्यशालाको आयोजना । 
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग आपसी सम्बन्ध स्थापना । 
नयाँ औद्योगिकक्षेत्रको स्थापना । 
रोजगार मूलक कार्यक्रम संचालन । 
स्वदेशी उद्योगको स्थापनामा जोड । 
स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनकोपहिचान । 
संघ र उद्योगीहरुको संस्थागत विकासमा जोड । 
उद्योगिहरुको आर्थिक स्तरमा बृद्धिगर्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवापुरयाउने । 
सरकारी एवं गैरसरकारी निकायहरुसँग सहकार्य ।